दलीय सहमतिअनुसार ढुंगेलको रिहाई: गृहमन्त्री थापा

भरतपुर । गृहमन्त्री रामबहादुर थापाले कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेलको रिहाइ नियमित प्रक्रिया भएको जिकिर गरेका छन् । बुधबार चितवनको भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले ढुंगेलको मुद्दा युद्धकालीन राजनीतिक मुद्दा भएको र सबै राजनीतिक दलहरुकाबीचमा सहमति भएअनुसार नै गणतन्त्र दिवसको दिनमा रिहा गरिएको दावी गरे । उनले ४० प्रतिशत … Continue reading दलीय सहमतिअनुसार ढुंगेलको रिहाई: गृहमन्त्री थापा